Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


‘के विकास र समृद्धि अधिकार होइन ? (फोटोफिचर)

एक्सन खबर
जेठ, १५, २०७९


‘के विकास र समृद्धि अधिकार होइन ? (फोटोफिचर)

काठमाडौं, १५ जेठ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार पनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ । गत बिहीबार सर्वाेच्च अदालतले वातावरणीय कारण देखाएर  निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो ।

सर्वाेच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ । आइतबार माइतीघर मण्डलमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीले ‘के विकास र समृद्धि अधिकार होइन ?, कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, ‘वातवरणको नाममा विकास रोक्न पाइदैन’ प्लेकार्ड बोकेका थिए ।

हेर्नुहाेस् फाेटाे फिचर























0 प्रतिकृया