Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ

एजेन्सी
बैशाख, २१, २०७९


अमेरिकामा १ करोड ३० लाख बालबालिकालाई कोभिड पोजेटिभ

न्युयोर्क । महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।

प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् ।  २०२२ मा ५० लाख भन्दा बढीमा संक्रमण देखिएको थियो ।

देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई तीब्र पारेको थियो ।













0 प्रतिकृया