सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (तस्बिरहरु)
एक्सन खबर
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन' सार्वजनिक गरिएको छ ।
शुक्रबार
पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय
जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । पत्रकार एवं लेखक गिरीश
गिरीले उक्त पुस्तक लेखेका हुन् ।
पुस्तकबारे बोल्दै भाषाशास्त्री
डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो
रसिलो र संस्मरणको गुणले भरिएको बताइन् ।
0 प्रतिकृया