Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


कांग्रेस केन्द्रीय समितिकाे बैठकमा सभापति देउवाले जवाफ दिँदै

एक्सन खबर
साउन, १०, २०८०


कांग्रेस केन्द्रीय समितिकाे बैठकमा सभापति देउवाले जवाफ दिँदै

काठमाडौं, १० साउन । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।

गत साउन २ गते देखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि गत सोमबार देखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ ।













0 प्रतिकृया