Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


विस्वासकाे मत माग्न बसेकाे प्रतिनिधिसभा बैठकका झलकहरू

एक्सन खबर
पौष, २६, २०७९


विस्वासकाे मत माग्न बसेकाे प्रतिनिधिसभा बैठकका झलकहरू

काठमाडौं, २८ पुस । प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि दलीय धारणा राख्ने क्रम चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्षनेताहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले देशको विकास र समृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । यसका लागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र सर्वसुलभ सरकारी सेवा आवश्यकता रहेको उनीहरुको जोड छ ।

हेर्नुहाेस फाेटाेहरू























0 प्रतिकृया