Follow us:


Follow us

१७ असोज २०८३, शनिवार
१७ असोज २०८३, शनिवार


उपेन्द्र यादवलाई दाेब्बर मतले पछि पारे सीके राउतले

एक्सन खबर
मंसिर, ६, २०७९


उपेन्द्र यादवलाई दाेब्बर मतले पछि पारे सीके राउतले

काठमाडौं, ६ मंसिर । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले उपेन्द्र यादवसँग दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।













0 प्रतिकृया