Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


निलम्बित प्रधानन्यायधिश राणासँग महाअभियोग सिफारिस समितिले बयान लिँदै

एक्सन खबर
भदौ, १५, २०७९


निलम्बित प्रधानन्यायधिश राणासँग महाअभियोग सिफारिस समितिले बयान लिँदै

काठमाडौं, १४ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिश राणासँग बयान लिन लागेको हो ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।













0 प्रतिकृया