Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


कुकुर र कुकुर्नीजस्ता शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन

एक्सन खबर
साउन, २४, २०७९


कुकुर र कुकुर्नीजस्ता शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन

काठमाडौं, २३ साउन । गृह मन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो । ‘त्यसरी अपमानजनक शब्द प्रयाेग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पुरा गरि सच्याउने व्यवस्था मिलाउने ।’ गृह मन्त्रालय द्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

याे पनि हेर्नुहाेस्
नागरिकतादेखि मसान घाटसम्मै विभेद














0 प्रतिकृया