Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेपालमा ६६० कोरोना संक्रमित थपिए, एककाे मृत्यु

एक्सन खबर
साउन, २१, २०७९


नेपालमा ६६० कोरोना संक्रमित थपिए, एककाे मृत्यु

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ ।













0 प्रतिकृया