Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


फरवार्ड माइक्राेफाइनान्सकाे २१ लाख कित्ता बोनस सेयर सूचीकृत

एक्सन खबर
असार, २२, २०७९


फरवार्ड माइक्राेफाइनान्सकाे २१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं, २२ असार । नेपाल स्टक एक्सचेन्जमा २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्नेछन् । सुनसरीकाे दुहवीमा प्रधान कार्यालय रहेकाे फरवार्ड माइक्राेफाइनान्स नेपालकै राम्राे माइक्राेफाइनान्समा परिचित छ । फरवार्डका सबै आर्थिक सूचकांकहरू राम्राे रहेका छन् ।













0 प्रतिकृया