Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


आज बस्ने माओवादी केन्द्रीय कमिटीले पदाधिकारीसहित स्थायी कमिटीकाे टुंगाे लगाउला ?

एक्सन खबर
असार, २२, २०७९


आज बस्ने माओवादी केन्द्रीय कमिटीले पदाधिकारीसहित स्थायी कमिटीकाे टुंगाे लगाउला ?

काठमाडौं, २२ असार । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ ।

मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।















0 प्रतिकृया