आजबाट चिसो मान्छे हलहरूमा
एक्सन खबर
काठमाडौं, ३ असार । नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कबड्डी ४ पछि चिसाे मान्छेले दर्शक तान्ने अपेक्षा गरिएकाे छ ।
कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय हेर्न सकिन्छ ।
सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।
0 प्रतिकृया