Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


घाँटी थिचि छोराको हत्या गर्ने आमा पक्राउ

एक्सन खबर
असार, १, २०७९


घाँटी थिचि छोराको हत्या गर्ने आमा पक्राउ

इटहरी १, असार । सुनसरीकाे इटहरीमा छोराको घाँटी थिचि हत्या गर्ने आमा पक्राउ परेकी छन् । ईटहरी उपमहानगरपालिका वडानं.  १७ मुसहर टोल वस्ने बर्ष ३२ की उर्मिला सुनारले आफ्नै ३ महिनाको छोरा भुवन बि.क. (वालक) लाई घाटी थिची घाईते बनाएकी थिइन् ।

उक्त बालककाे उपचारका लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा वालकको मृत्यू भएकाे हाे । निज महिलालाई सोही दिन ईप्रका पकलीको टोलिले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएकाे प्रहरीले जनाएकाे छ ।













0 प्रतिकृया