Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


बन्दुक सहित एक जना पक्राउ

एक्सन खबर
जेठ, २८, २०७९


बन्दुक सहित एक जना पक्राउ

ईलाम, जेठ २८ । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

राईलाई हिजो दिउँसो २ बजे इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको छ ।













0 प्रतिकृया