Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ? (फाेटाे फिचर)

एक्सन खबर
५ माघ २०७८


कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ? (फाेटाे फिचर)



काठमाडौं । सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरस विरुद्धको खोप लगाइदिएको छ । पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

सरकारले काेराेना खाेप लगाउन राजधानीका दुइ दर्जनबढी अस्पतालहरूमाे व्यवस्थापन गरेकाे छ । राजधानीका ठूला अस्पताल देखि नगर अस्पतालमा समेत सरकारले काेभिड विरूद्धकाे खाेप सञ्चालन गरिरहेकाे छ ।

काेभिड –१९ विरूद्धकाे वुस्टर खाेप लगाउने अस्पतालहरूः


त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी
वीरेन्द्र सैनिक अस्पताल छाउनी
लोट्से भवन नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
बयोधा अस्पताल बल्खु
प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
निजामती अस्पताल नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
जनमैत्री अस्पताल बालाजु
नर्भिक अस्पताल थापाथली
शुभेच्छा अस्पताल सीतापाइला
ग्रान्डी अस्पताल
नोबेल अस्पताल सिनामंगल

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल












0 प्रतिकृया